निबन्ध प्रतियोगिता आयोजना

  • Admin
  • Sep 08, 2023

आज मिति २०८० भाद्र २२ गते तदअनुसार सन् २०२३ सेप्टेम्बर ८ का दिन कक्षा ११ अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूबिच साहित्यक लेखनमा सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने तथा उच्चस्तरीय भाषिक सिपको विकास गर्ने उद्देश्य राखी निम्नलिखित शीर्षकहरूमा निबन्ध प्रतियोगिता सम्पन्न गरियो ।

शीर्षकहरू
(क) धार्मिक सहिष्णुताः आजको आवश्यकता
(ख) जलस्रोतः नेपालको समृद्धि र विकासको आधार

सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको शुभकामना !